उत्पादन र सेवा
अहिले चलिरहेका र तयारीमा रहेका व्यवसाय यहाँ छन्। नयाँ व्यवसाय अनिश शर्माले हेरेपछि यहाँ थपिन्छ।
-
CERAGEM सेन्टर
कोरियाली ब्रान्ड CERAGEM का थर्मल मसाज उपकरण सेन्टरमा निःशुल्क प्रयोग गरेर हेर्न सकिन्छ।
- अनुभव
- सेन्टरमा निःशुल्क
- खुल्ने समय
- बिहान ७:०० – बेलुका ५:००
- बिदा
- शनिबार
